Logo

लुम्बिनी विकास बैंकद्वारा बोनस दरमा वृद्धिसहित लाभांश संशोधन, अब कति पाउँछन सेयरधनीले बोनस ?

काठमाडौं । लुम्बिनी विकास बैंकले बोनस दरमा वृद्धिसहित लाभांश संशोधन गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांशलाई संशोधन गरेको हो । संशोधन पछि बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट बैंकको…