Logo

अनुत्पादक क्षेत्रलाई कर्जा नदिन अर्थमन्त्रीको निर्देशनसँगै नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा समेत गिरावट

काठमाडौं । तिहारपछि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक आइतबार पनि घट्न पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्त्यमा सामान्य रुपमा घट्न पुगेको छ । आईतबार नेप्से परिसुचक १.३८ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्दै कर्जा दिन बन्द गरेपछि त्यसको…