Logo

छ करोडको लागतमा शङ्खधर उद्यान तयार, मेयर शाक्यले गरे उद्घाटन

काठमाडौं । मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ । नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो । शङ्खधर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा बहुद्देश्यीय…