Logo

सासो प्यारेन्ट स्टक चल्ला स्वदेशमै उत्पादन हुने, क्वालिटी ह्याचरी प्रालिले गर्यो ग्रान्ड प्यारेन्ट आयात

काठमाडौँ । क्वालिटी ह्याचरी प्रालिले मुलुकमा नै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातिको प्यारेन्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्रान्ड प्यारेन्ट आयात गरेको छ । स्वदेशमा नै लोकल प्रजातिको सासो प्यारेन्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेन्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त हुनुका साथै हाल बजारमा स्थानीय स्तरमा विकास…