Logo

नेपालको वैदेशिक व्यापार : तीन महिनामा ६५ अर्बको निर्यात, ४७८ अर्बको आयात

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७८-७९ को तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा नेपालको वैदेशिक व्यापारमा निर्यातको अवस्था सुदृढ भएको उल्लेख छ । आर्थिक वर्ष २०७८-७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५…