Logo

सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, बस्तु व्यापारमा भाटभटेनी

काठमाडौं । नेपाल टेलिकम गत आर्थिक बर्ष सबैभन्दा बढि आयकर तिर्ने करदाता भएको छ । सरकारले कर दिवसको अवसर पारेर हरेक बर्ष सबैभन्दा धेरै कर दाखिला गर्ने निकायलाई सम्मान गर्दै आएको छ । यो बर्ष सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा नेपाल दूरसंचार कम्पनी लिमिटेड परेको हो । यस्तै बस्तु व्यापारको कारोबार गर्ने व्यवसायहरुमध्ये सबैभन्दा बढि…