Logo

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया, ५ लाख बराबरको दुर्घटना बीमा

काठमाडौँ । शिवम् सिमेन्ट लिले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो । दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु…