Logo

फोर्मा ट्याक्टर नेपाली बजारमा सार्वजनिक, आईस्मार्ट प्रविधियुक्त सुविधा

काठमाडौँ । नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फोर्मा’ सार्वजनिक भएको छ । युरोपियन प्रविधिमा आधारित भई भारतमा निर्मित यो ट्याक्टरलाई कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले हिजो सार्वजनिक गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले यो नयाँ ब्रान्डको ट्याक्टरलाई सार्वजनिक गरेका हुन् । कृषि कार्यमा प्रयोग हुने यो ट्याक्टर ४० हर्स पावरदेखि ९० हर्स पावर क्षमतासम्म…