Logo

बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्यो ?, अर्थतन्त्रमा समस्या र महँगीको पीडाका कारण बदलियो जनताको मत

काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२ सिट जितेको छ भने कन्जरभेटिभले १२१ सिट मात्र जितेको छ । २०१९ को निर्वाचनमा भन्दा यस पटक कन्जरभेटिभले २४८ सिट गुमाएको छ । चुनावको नतिजा आएसँगै…