Logo

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित, महासचिवमा ज्ञानेन्द्र दाहाल

काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे नियुक्त भएका छन् । एसोसीएसनको २० औ बार्षिक साधारण सभामा उले प्रतिद्वन्दी रामकृष्ण प्रसाईलाई उछिन्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६९ मत ल्याउँदा उनका प्रतिद्वन्दी प्रसाईले ३४ भोट प्राप्त गरेका थिए । यस्तै संघको महासचिव पदमा ज्ञानेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् । उनले…