Logo

सेयर बजार घटेर तनावमा हुनुहुन्छ ? यी १० सुझाव हुनसक्छ तपाईका लागि उपयोगी

काठमाडौं । विश्वको सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट अमेरिकी कम्पनी बर्कशायरका सीईओ र विश्वकै धनी व्यक्तिमध्येका हुन् । उनको सम्पत्ति १०१.९ अर्ब डलरभन्दा बढी छ । विश्वभरका लगानीकर्ताहरूले बफेटको सल्लाहलाई अन्धाधुन्ध विश्वास गर्छन् । तर, चाखलाग्दो कुरा के छ भने, वारेन बफेट आफै भन्छन् कि कसैलाई अन्धाधुन्ध विश्वास गर्नु लगानीकर्ताको रूपमा सबैभन्दा ठूलो गल्ती हो…