Logo

सानिमा बैंकको प्राथमिक काउन्टर कुमारीपाटीमा, झन्झटमुक्त र विशेष सेवाहरु प्रदान गर्ने

काठमाडौ । सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो । बैंकले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त स्थानमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कुमारीपाटीमा आफ्नो प्राथमिकता ग्राहकहरुलाई झन्झट मुक्त र विशेष सेवाहरु…