Logo

बैंकबाट निक्षेप बाहिरिने क्रम बढ्दो, एक हप्तामा ७ अर्बले निक्षेप घट्दा ७ अर्बले बढ्यो कर्जा

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा बैंकबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नेपालका बाणिज्य बैंकहरुमा कात्तिक ३० गतेसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अन्तिम हप्ता अर्थात मंसिर ३ गतेसम्म आईपुग्दा उक्त निक्षेप ७ अर्ब रुपैयाँले घट्दै ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो समय देशमा आयात बढ्ने तर देशभित्र भित्रने…