Logo

मनकामना केवुलकार २४ औं बर्षमा प्रवेश, २ बर्ष लगाएर स्तरोन्नति गरिँदै

काठमाडौं । चितवन को(ई समूह अन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित नेपालकै पहिलो र सफल मनकामना केवुलकारको संचालन यही मंसीर ८ बाट २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । मंसीर ८ , २०५५ बाट नियमित संचालनमा आएको केवुलकारले संचालनदेखि हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको…