Logo

‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । सीजीले ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिज सीजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक भएको कम्पनीले जानकारी दिएको छ । सो फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको र ‘डिजिटल इनभर्टर कम्प्रेसर’ मुख्य आकर्षण भएको पनि सीजीले दाबी गरेको छ । भेरियबल स्पीड कम्प्रेसरको मद्दतले बिजुली बचत हुनुका साथै ऊर्जा दक्षता…