Logo

आयात बढ्दा समस्यामा अर्थतन्त्र, दैनिक ५ अर्ब ४१ करोडको आयातित सामान उपभोग गर्दै नेपाली

काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गएको आयातका कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगेको छ । हाल दैनिक ५ अर्ब ४१ करोड बढीको वस्तु आयात हुँदा नेपालले भने जम्मा ६८ करोडको निर्यात गरेको देखिन्छ । आयात–निर्यातको यो अन्तर थप फराकिलो बन्दै जाँदा नेपाली अर्थतन्त्र थप जर्जर बन्दै गएको छ । नेपालले चालु आर्थिक बर्षको पछिल्लो ४…