Logo

खुल्यो जागिरको अवसर, नेपाल प्रहरीद्धारा २३ सय २० जनाको पदपूर्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइरबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा…