Logo

उद्योग परिसंघले भन्यो : सीडी रेसीयोमा लचकताले तरलता व्यवस्थापनमा सहयोग पुर्याउनेछ

काठमाडौं । नेपाल उद्योग परिसंघले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो समिक्षामा समेटिएका कुराहरु सकारात्मक भएको टिप्पणी गरेको छ । परिसंघले विदेशी मुद्रा संचिति बढाउने र तरलता व्यवस्थापन गर्ने गरी ल्याईएका केहि व्यवस्थाले राहत हुने टिप्पणी गरेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो समिक्षा गर्दै विदेशी मुद्रा संचिति बढाउन…