Logo

पुस २ देखि ४ गतेसम्म ढाकाजन्य उत्पादनको प्रदर्शनी गरिँदै, यसको प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीको जोड

काठमाडौं । आगामी पुस २ देखि ४ गतेसम्म नेपालमा ढाका वस्तु प्रदर्शनी हुने भएको छ । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन, बजारीकरण र ब्राण्डिङ गर्ने उद्देश्यले पुस २, ३ र ४ गते बानेश्वर थापागाउँस्थित बानेश्वस ब्यांक्वेटमा उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डुलम तथा…