Logo

बीमा समितिले भन्यो, नेपालमै पुनर्बीमा गर्ने व्यवस्था परिवर्तन हुँदैन, बीमा कम्पनी भन्छन्–हामी दास होइनौ जे भन्यो त्यहि मान्न

काठमाडौं । बीमा समिमिले नेपालमै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था परिवर्तन नहुने स्पष्ट पारेको छ । समितिले आज एक विज्ञप्ती जारी गर्दै हाल वैदेशिक मुद्रा संचिती घट्दै गएको र पुनर्बीमा वापत ठूलो रुपमा वैदेशिक मुद्रा बाहिरिने गरेको भन्दै त्यसलाई रोक्नका लागि उक्त व्यवस्था गरिएको स्पष्ट पारेको छ । साथै पछिल्लो समय समितिको निर्देशनलाई एकतर्फी रुपमा मनगणन्ते…