Logo

म अझैपनि नाडामा सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु, यदि चुनाव भएमा हाम्रो विजय सुनिश्चित छ : करण चौधरी

यतिवेला नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालमा चुनानी सरगर्मी बढेको छ । यस अघि सर्वसम्मत नेतृत्व चयन भएको नाडामा यस पटक प्यानलनै खडा गरेर उम्मेदावारहरु चुनावी मैदानमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा समेत प्रभाव पार्ने नाडाको नेतृत्व गर्न दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नाडाको चुनावी सेरोफेरोमा केन्द्रित रहेर नाडाका अध्यक्षका प्रत्यासी हाल…