Logo

शाओमीको आधिकारिक स्टोर बुटवलमा, एमआई स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य

काठमाडौं। शाओमीले मंगलबार बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको विपि चोक–६ मा अवस्थित, योमी स्टोरले देशमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । यस ब्रान्डले एमआई स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हरेक मी स्टोरसँग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे…