Logo

नाडामा करण चौधरीको प्यानल घोषणा, समेटिए चन्द्र ढकालका छोरा निशानसम्म

काठमाडौं । नाडा अटोमोबाईल एसोसीएसनको अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । चौधरीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सबै अटोक्षेत्रलाई समेट्नेगरी प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा २ पांग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्ट्सलगायत क्षेत्रका प्रतिनिधिहरु समेटिएका छन् । जसमा अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ,…