Logo

हेलिकप्टरबाट उद्धार सेवा बढाउँदै नर्भिक हस्पिटल, कन्सलट्यान्टसहितको उद्धार

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हेलिकप्टरबाट बिरामीको उद्धार (हेलि रेस्क्यू) सेवा वृद्धि गरेको छ । विशेषज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीहरूको टीम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकप्टरबाट बिरामीहरूको उद्धार (रेस्क्यू) मा नर्भिक आक्रामक बनेको हो । पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरूको रोजाइमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार…