Logo

एभरेष्ट बैंक र आईएसओएन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आईएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौता अनुसार बैङ्कको खाता भएका ग्राहक र कार्ड होल्डरहरूले आईएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आईएसओएनका…