Logo

एनसेल र राकुटेन भाइबरबीच साझेदारी : ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा

काठमाडौँ । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछ । यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा…