Logo

ढुंगानाको मुद्दामा सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश, दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दामा सुनुवाई गर्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । बोर्डका तत्कालिन अध्यक्ष ढुंगानालाई किन बर्खास्त गरेको हो भन्दै सर्वोच्चले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले ढुंगानालाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल…