Logo

सिटिजन्स बैंकद्वारा बैंकको लघुवित्त परियोजना अन्तर्गत ८ लाखभन्दा बढी बीमा रकम हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा उनका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकोले उनका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैयाँ नगद…