Logo

सनराईज बैंकले ल्यायो ‘सनराईज केयर’ सुविधा, बैंकिङ सम्बन्धी सेवा एउटै प्लेटफर्ममा

काठमाडौं । सनराईज बैंकले ‘सनराईज केयर’ सुविधा संचालनमा ल्याएको छ । ुस्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म सनराईज केयर संचालनमा ल्याएको हो । उक्त प्लेटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बंैकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्ने बैंकले जानकारी…