Logo

अग्नि ग्रुपद्वारा डडेलधुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं । अग्नि ग्रुपले नेपालको प्रदेश नं ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेलधुरामा महिन्द्राका गाडीहरूको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त शोरुम डडेलधुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट…