Logo

नेपालगञ्जमा सुक्खा बन्दरगाह निर्माणको काम धमाधम, २ बर्षमा निर्माण सम्पन्न गर्ने तयारी

काठमाडौं । बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम सुरु भएको छ । भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरेको छ । अधिग्रहण गरिएका कूल जग्गामध्ये ६७ बिघा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना…