Logo

बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो । महासंघले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको सुनको मूल्य बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यता…