Logo

सिटिजन्स बैंक र स्पर्श मल्टि स्पेसालीटि हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्ज स्थित स्पर्श मल्टि स्पेसालीटि हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने गरी गरिएको समझदारीपत्रमा हस्ताक्षर गरेर उक्त सम्झौता भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले स्पर्श मल्टि स्पेसालीटि हस्पिटल को सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट…