Logo

बैंकरलाई डेपुटी गभर्नरले भनिन्–बैंकलाई ‘बैंकक्रप्ट’ हुनबाट बचाउँन सीडी रेसियो लागू गरिएको हो, परिवर्तन हुँदैन’

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) परिमार्जन नहुने बताएकी छिन् । पछिल्लो समय बैंक वित्तीय संस्था र निजी क्षेत्रले समेत हाल लागू भएको सीडी अनुपात परिमार्जन गर्न माग गरिरहेको बेला डेपुटी गभर्नर ढुंगानाले सो कुरा बताएका हुन् । ‘बैंकहरुलाई डुब्न(बैंकक्रप्ट)बाट जोगाउन राष्ट्र बैंकले सीडी रेसियोको व्यवस्था अघि सारेको…