Logo

संसदीय अनुगमन उपसमिति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा, उडान हुन नसक्नुका कारण र निर्माणमा अनियमितताबारे अध्ययन गर्ने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा अनियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । समितिले निर्माणका फाइलहरू अध्ययन…