Logo

इजरायल जाने कामदार छनौटमा अनियमितता : सरकारलाई सर्वाेच्चको कारण देखाउ आदेश

काठमाण्डौ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गरे दुवै पक्षलाई बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधिस हरि प्रसाद फुयालको इजलासले उक्त आदेश…