Logo

३७.८७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ३० करोडमा सिमित

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३७ दशमलव ८७ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से परिसुचक मंगलबार भने एकाएक ६ प्रतिशतले बढेर बन्द भएको थियो । त्यसको भोलीपल्ट बिहीबार पनि कारोबार समयको पहिलो १ घण्टा राम्रै उकालो लागेपनि त्यसपछि भने लगातार घटिरहेको छ । आज बिहानैदेखि…