Logo

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्य, जुम्ला तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिको रूपमा नबिल बैंक…