Logo

एनबीआइले सन २०२२ डिसेम्बरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने, पन्ध्रौं वार्षिक साधारण सम्पन्न

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल एनबीआइले सन २०२२ डिसेम्बरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ । एनबआिइको काठमाडौँमा समपन्न पन्ध्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रले राष्ट्रको आर्थिक सुदृढिकरणमा अहम भूमिका खेलेको बताए । संस्थालाई स्थापना कालदेखि नै शान्ति सुव्यवस्था कायम गर्न, जिम्मेवार व्यवसाय तथा…