Logo

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित, एकैदिन थपिए १२ हजार बढि

काठमाडौं । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १ सय १ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट भने…