Logo

कोभिडको अर्को आँधीको सामना गर्न तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।   ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही…