Logo

मध्य भोटेकोसीको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, ‘एमबीजेसी’ संकेतबाट कारोबार हुने

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सययर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिसेयर अङ्कित मूल्य १ सय रुपैयाँ रहेको ६ करोड कित्ता साधारण सेययर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख…