Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला ९३ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज २ सयले घटदै प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचादीँ व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १२ सय…