Logo

हिमालयन बैंकले ३० पुसमा बोलायो साधारणसभा, होला त इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रस्ताव पारित ?

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तथा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेका लागि २९औँ वार्षिक साधारणसभा भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना गर्ने भएको हो । सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव…