Logo

नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने, सम्झौतामा हस्ताक्षर

काठमाडौं ।नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । यो सहकार्यले…