Logo

नेप्सेमा उत्तारचढाव, एकैदिन ७० अंकले घट्यो परिसुचक

काठमाडौं । साताको पहिलो दिन ७१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार करिव सोही अंकले ओरालो लागेको छ । बजारमा कारोबार भएका अधिकतम कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा आज परिसुचक ६९ दशमलव ७७ अंकले घट्दै २५ सय २१ को विन्दुमा पुगेको छ । यसरी दैनिक रुपमा ठुलो अंकको घटबढ हुनु बजारका लागि नराम्रो संकेत…