Logo

दिनभर उतारचढाव आएको बजार अन्तमा सामान्य घट्यो, ९४ कम्पनीका लगानीकर्ताले गुमाउँदा कारोबार ३ अर्बमै सिमित

काठमाडौं । मंगलबार सेयर बजार खुलदेखि नै उतारचढाव आएको नेप्से परिसुचक अन्तमा सामान्य गिरावट आएको छ । बजार खुलेको केही समयमै ३४ अंकले गिरावट आएको बजार केही समयमै १३ अंकले बढ्न पुगेको थियो । तर बजार बन्द हुँदा नेप्से परिसुचक २.६६ अंकले घट्दै २ हजार ५ सय १९ अंकमा झरेर अडिएको छ । झिनो अंकले…