Logo

शिक्षणमा क्यारियर बनाउन चाहनेलाई अवसर, १३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।…