Logo

सप्तरंग–३ का कलाकारद्वारा टिभिएस सोरुम बतास ब्रदर्स पोखरामा ‘टिभिएस रेडर’ सार्वजनिक

काठमाडां । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरास्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप…