Logo

बाक्लो हुस्सुका कारण ४ जहाज ढाका र कलकत्ता डाईभर्ट, घन्टौं फन्को मारे आकाशमा

काठमाडौं । शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभर बाक्लो हुस्सुका कारण विभिन्न देशबाट आएका ४ जहाजहरु ढाका र कलकत्ता डाईभर्ट भएका छन् । आज बिहानैदेखि हुस्सुका कारण फ्लाईट दुबईको एउटा, हिमालय एयरलाईन्सको एउटा, जजिरा एयरलाईन्सको २ ओटा जहाजहरु डाईभर्ट भएका हुन् । यी मध्ये ३ ओटा जहाज बंगलादेशको ढाकामा र एउटा कलकत्तामा डाईभर्ट गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल…